NEOC 12th AGM
Provincial Training of Trainers (TOT) for Election Observation
Electoral Model and Representation Character in Nepal
Election Observation National Preview Conference
National Review Conference May 2022
Participants of LTOs Training
NEOC AGM 2082: उम्मेद्वारको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचना
NEOC AGM 2082: उम्मेद्वारको पहिलो नामावली प्रकाशन सम्बन्धी सूचना
नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयद्वारा उम्मेदवारको पहिलो नामावली सूची प्रकाशित गरिएको जानकारी सम्पूर्ण सदस्यहरूलाई गराइन्छ । प्रकाशित सूचीमा समावेश उम्मेदवारको नाम, विवरण तथा अन्य आवश्यक जानकारी पुनः एकपटक अवलोकन गरी पुष्टि गर्न अनुरोध गरिन्छ । कुनै त्रुटि वा स्पष्टिकरण आवश्यक परे तोकिएको म्यादभित्र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
NEOC AGM 2082: अन्तिम मतदाता सूची प्रकाशन सम्बन्धी सूचना
नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयद्वारा अन्तिम मतदाता नामावली प्रकाशित गरिएको सूचना सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ। धन्यवाद ।




