NEOC AGM 2082: उम्मेद्वारको पहिलो नामावली प्रकाशन सम्बन्धी सूचना

नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयद्वारा उम्मेदवारको पहिलो नामावली सूची प्रकाशित गरिएको जानकारी सम्पूर्ण सदस्यहरूलाई गराइन्छ । प्रकाशित सूचीमा समावेश उम्मेदवारको नाम, विवरण तथा अन्य आवश्यक जानकारी पुनः एकपटक अवलोकन गरी पुष्टि गर्न अनुरोध गरिन्छ । कुनै त्रुटि वा स्पष्टिकरण आवश्यक परे तोकिएको म्यादभित्र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
Share:
for HoR Elections
All Eyes on the Election...!

“Free, fair & peaceful elections are the heartbeat of democracy, where every vote is a voice and every citizen’s dignity is honored.”---NEOC

Recent Posts

Popular Posts

Contact Form

Name

Email *

Message *

Thanks For Visiting NEOC