नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयले प्रथम मतदाता नामावली प्रकाशन गरेको बारे सम्पूर्ण सदस्यहरूलाई सूचित गरिन्छ । प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम, विवरण तथा अन्य आवश्यक जानकारी ठीक/बेठिक रहेको बारेमा सम्बन्धित सदस्यहरूले जाँच गरी आवश्यक परे तोकिएको मितिभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ। यस सम्बन्धमा थप जानकारी तथा विवरणका लागि निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।



