• Provincial Training of Trainers (TOT) for Election Observation

  • 11th AGM of NEOC

  • Electoral Model and Representation Character in Nepal

  • Election Observation National Preview Conference

  • National Review Conference May 2022

  • Participants of LTOs Training

NEOC AGM 2082: उम्मेद्वारको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचना




नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयद्वारा उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिएको सूचना सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ। धन्यवाद ।
Share:

NEOC AGM 2082: उम्मेद्वारको पहिलो नामावली प्रकाशन सम्बन्धी सूचना

नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयद्वारा उम्मेदवारको पहिलो नामावली सूची प्रकाशित गरिएको जानकारी सम्पूर्ण सदस्यहरूलाई गराइन्छ । प्रकाशित सूचीमा समावेश उम्मेदवारको नाम, विवरण तथा अन्य आवश्यक जानकारी पुनः एकपटक अवलोकन गरी पुष्टि गर्न अनुरोध गरिन्छ । कुनै त्रुटि वा स्पष्टिकरण आवश्यक परे तोकिएको म्यादभित्र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
Share:

NEOC AGM 2082: अन्तिम मतदाता सूची प्रकाशन सम्बन्धी सूचना

नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयद्वारा अन्तिम मतदाता नामावली प्रकाशित गरिएको सूचना सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ। धन्यवाद ।
Share:

NEOC AGM 2082: प्रथम मतदाता नामावली प्रकाशित

नियोक केन्द्रीय कार्यसमिति निर्वाचन–२०८२ का लागि निर्वाचन अधिकृतको कार्यालयले प्रथम मतदाता नामावली प्रकाशन गरेको बारे सम्पूर्ण सदस्यहरूलाई सूचित गरिन्छ । प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम, विवरण तथा अन्य आवश्यक जानकारी ठीक/बेठिक रहेको बारेमा सम्बन्धित सदस्यहरूले जाँच गरी आवश्यक परे तोकिएको मितिभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ। यस सम्बन्धमा थप जानकारी तथा विवरणका लागि निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
Share:
for HoR Elections
All Eyes on the Election...!

“Free, fair & peaceful elections are the heartbeat of democracy, where every vote is a voice and every citizen’s dignity is honored.”---NEOC

Recent Posts

Popular Posts

Contact Form

Name

Email *

Message *

Thanks For Visiting NEOC